असोज ०५, २०८१, शनिबार
               

लगातार उकालो लाग्दै सुनचाँदीको भाउ

नेपाल फ्ल्यास
भदौ ०६, २०८०

ADVERTISEMENT

काठमाण्डौ – सुनचाँदीको भाउ आज पनि उकालो लागेको छ । 

सुनको भाउ आज तोलामा एक सय रुपैयाँले र चाँदीको १० रुपैयाँले भाउ बढेको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । 

यस्तै, चाँदी तोलामा एक हजार चार सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
 


कस्तो लाग्यो ?

यो पनि