बैशाख १५, २०८१, शनिबार
               

घट्यो सुनको भाउ

नेपाल फ्ल्यास
साउन १२, २०८०

ADVERTISEMENT

काठमाडौं । लगातार बढेर दैनिक रेकर्ड कायम गर्दै गरेको सुनको भाउ आज शुक्रवार भने घटेको छ । तोलाको एक लाख १३ हजार पाँच सय रुपैयाँ पुगेको सुनको भाउ आज तोलामा नौ सय रुपैयाँले घटेको हो । नेपाल सुन चाँदी व्यवयासी महासङ्घका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार छ सय रुपैयाँ छ । 

यस्तै, चाँदीको पनि भाउ आज घटेको छ । तोलामा ४० रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
 


कस्तो लाग्यो ?

यो पनि