बैशाख १७, २०८१, सोमबार
               

आज सामलिङ पावरको आइपीओ बाँडफाँड हुँदै

नेपाल फ्ल्यास
कात्तिक १६, २०७८

ADVERTISEMENT

काठमाडौं । आज सामलिङ पावर कम्पनीको आइपीओ बाँडफाँड हुँदै छ । बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार आज बिहान ८ः३० बजे आइपीओ बाँडफाँड हुनेछ ।

यसको प्री–अलोटमेन्ट आइतबार सम्पन्न भइसकेको कम्पनीले जनाएको छ । यसमा २३ लाख ९३ हजार ४२८ जना आवेदकबाट २ करोड ६९ लाख ३३ हजार ५०० कित्ताको लागि आवेदन परेको थियो ।

जुन सर्वसाधारणबाट माग गरिएको भन्दा ३१.६७ गुणा बढी हो । यद्यपि, अन्तिम तथ्यांक भने फरक पर्न सक्छ । सामलिङले कात्तिक ४ गतेदेखि ७ लाख ३० हजार कित्ता आइपीओ जारी गरेको थियो । 


कस्तो लाग्यो ?

यो पनि