जेठ ०४, २०८१, शुक्रबार
               

बुद्धभूमिको आइपीओमा मागभन्दा ३६ गुणा बढीको आवेदन

नेपाल फ्ल्यास
असोज १४, २०७८

ADVERTISEMENT

बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपीओमा २ करोड ६९ लाख २० हजार १२० कित्ताका लागि आवेदन परेको छ । बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटका अनुसार बिहीबार साँझ ५ बजेसम्ममा २१ लाख ४२ हजार जनाले आवेदन दिएका हुन् ।

बुद्धभूमिले असोज ११ गतेबाट प्रतिकित्ता १०० अंकित मूल्यका दरले ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण सेयर निष्कासन गरेको हो । कम्पनीले ४.९९३ मेगावटको लोवर तादी खोला हाइड्रोपावर आयोजना नुवाकोट जिल्लामा निर्माण गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि