जेठ ०४, २०८१, शुक्रबार
               

हिमालयन बैंकको अध्यक्षमा प्रचण्ड श्रेष्ठ नियुक्त

नेपाल फ्ल्यास
असोज १४, २०७८

ADVERTISEMENT

हिमालयन बैंकको अध्यक्षमा प्रचण्डबहादुर श्रेष्ठ नियुक्त भएका छन् । बैंकको १३ असोजमा बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यससँगै नवनियुक्त अध्यक्ष श्रेष्ठले कार्यभार सम्हालिसकेका छन् । यसअघि उनी बैंकको सञ्चालक पदमा रहेर जिम्मेवारी सम्हाल्दै आएका थिए ।


कस्तो लाग्यो ?

यो पनि