बैशाख १४, २०८१, शुक्रबार
               

पहिलो दिनमै साहसको आइपीओमा मागभन्दा बढी आवेदन

नेपाल फ्ल्यास
असोज ०६, २०७८

ADVERTISEMENT

साहस उर्जाको आइपीओमा ७७ लाख ५४ हजार १५० कित्ताका लागि आवेदन परेको छ । बुधबार साँझ ५ बजेसम्ममा ५ लाख १५ हजार १७३ जना आवेदकबाट उक्त आवेदन परेको हो । 

कम्पनीले क"ल ७० लाख कित्ता आइपीओ निष्कासन गरेको हो । न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था छ । 

साहजको आइपीओ असोज १० गतेसम्म भर्न सकिन्छ । लगानीकर्ताले सि–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत अनलाइनबाट सेयर भर्न सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटलले गरेको छ । 
 


कस्तो लाग्यो ?

यो पनि