बैशाख २०, २०८१, बिहीबार
               

सरकारद्वारा बजेट संशोधन, ऋणको लक्ष्य ३७ अर्बले घटायो

नेपाल फ्ल्यास
भदौ २५, २०७८

ADVERTISEMENT

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ ।

सरकारले बजेट अध्यादेशले ल्याएको बजेट अंकलाई परिमार्जन गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले बजेटमार्फत ऋणको लक्ष्य ३७ अर्बले घटाएका छन् ।


कस्तो लाग्यो ?

यो पनि