जेठ ०४, २०८१, शुक्रबार
               

पहिलोपटक घट्यो जीवन विकासको शेयरमूल्य

नेपाल फ्ल्यास
भदौ १३, २०७८

ADVERTISEMENT

दोस्रो बजारमा सूचीकृत भएर कारोबार सुरु भएको जीवन विकास लघुवित्तको शेयरमूल्य पहिलोपटक घटेको छ । साताको पहिलो दिन आइतबार सो लघुवित्तको शेयर घटेको हो । 

सुरुमै ५ हजार ३ सय २ रुपैयाँमा कारोबार भएको उक्त शेयर ५ हजार ५१६ रुपैयाँसम्म पुगेको थियो । त्यसपछि घट्न थालेको शेयर ४ हजार ८ सय रुपैयाँसम्म झरेको छ । ताजा अपडेद्द अनुसार ५ हजार २१२ मा कारोबार भइरहेकाे छ । ्

जीवन विकास लघुवित्तलाई अहिलेसम्मकै उत्कृष्ठ आईपीओ मानिँदै आएकोमा अहिलेसम्मकै उच्चतम विन्दुलाई छोएर कम्पनीको शेयर ओरालो लागेको हो । 


कस्तो लाग्यो ?

यो पनि