जेठ ०६, २०८१, आइतबार
               

आरसी कोलाका उत्पादन अब नेपाली बजारमा

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

काठमाडौं । नयाँ कार्बोनेटेड पेय पदार्थ आरसी कोला नेपाली बजारमा भित्रिएको छ । यस पेयको नेपालमा भेञ्चर बोटलर्स प्रालिले उत्पादन थालेको हो । यसको उत्पादनका लागि आवश्यक कन्सन्ट्रेटेड कच्चा पदार्थ अमेरिकाको जर्जिया राज्यको कोलम्बसबाट आयात गरिने कम्पनीले जनाएको छ ।

भेञ्चर प्रालिले एक कार्यक्रम गरी अमेरिकीस्तरकै प्रक्रियामा नेपाली पानीको समिश्रणमा आरसी कोला उत्पादन हुने जनाएको छ ।

विश्वका ६७ देशमा निकै मन पराइएका यी पेय नेपाली बजारमा पनि छिटैनै लोकप्रिय हुने कम्पनीको विश्वास छ ।


कस्तो लाग्यो ?

यो पनि