जेठ ०४, २०८१, शुक्रबार
               

४५ अंकले घट्यो नेप्से

नेपाल फ्ल्यास
असार २८, २०७८

ADVERTISEMENT

आज  नेप्से उच्च अंकले नै ओरालो लागेको छ। साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४४.९८ अंकले गिरावट भइ २८५४.८४ विन्दुमा कायम भएको छ।

आइतबार नेप्से ७४.७ अंकले बढेको थियो। परिसूचक घटे पनि आज कारोबार रकम बढेको छ। नेप्सेमा आज कूल नाै अर्ब ९८ करोड २६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ८.५८ अंकले घटेर ५३४.८५ विन्दुमा कायम भएको छ। आज म्युच्युअल फण्डबाहेक सबै समूहका परिसूचक घटेको नेप्सेले जनाएको छ।


कस्तो लाग्यो ?

यो पनि