बैशाख २२, २०८१, शनिबार
               

असार २४ गते युनियन लाइफको आइपिओ जारी हुने

नेपाल फ्ल्यास
असार १६, २०७८

ADVERTISEMENT

युनियन लाइफ इन्स्योरेन्सको असार २४ गतेदेखि आईपीओ आउने भएको छ । कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको शेयर जारी गर्न लागेको हो । 

कम्पनीले ३ लाख २२ हजार ५०० कित्ताका दरले कर्मचारी र सामूहिक लगानी कोषलाई शेयर छुट्याएको छ। बाँकी ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले निवेदन दिन पाउने छन् ।

कम्पनीको शेयरमा कम्तिमा १० कित्ता र अधिकतम ३२ हजार २५० कित्ताका लागि आवेदन दिन सकिन्छ भने  २४ गतेदेखि २८ गतेसम्म आवेदन दिन सकिनेछ । 


कस्तो लाग्यो ?

यो पनि