जेठ ०३, २०८१, बिहीबार
               

बाल विकास शिक्षकको तलब १५ हजार

नेपाल फ्ल्यास
जेठ १५, २०७८

सांकेतिक
ADVERTISEMENT

अर्थमन्त्री विष्णु पौडेलले प्रारम्भिक बाल विकासका शिक्षक/शिक्षिकालाई सरकारले व्यवस्था गरे बमोजिम न्यूनतम मासिक पारिश्रमिक १५ हजार उपलब्ध गराइने बताएका छन् ।

पौडेलले शनिवार प्रधानमन्त्रीको कार्यालयबाट आगामी आर्थिक बर्ष २०७८/७९ का लागि बजेट प्रस्तुत गर्दै तलब वृद्धि गरिएकाे बताएका हुन् ।यसअघि ७ हजार पाउदै गरेका उनीहरूकाे तलबम ८ हजार रुपैयाँ बृद्धि गरी  १५ हजार पुर्‍याइएकाे उनले बताए ।

अपुग रकम स्थानीय तहले बेहोर्ने गरी यसका लागि ५ अर्ब ५५ करोड विनियोजन गरेको उल्लेख गरे ।


कस्तो लाग्यो ?

यो पनि