बैशाख २१, २०८१, शुक्रबार
               

स्वयंसेविकाको मासिक भत्ता दोब्बर

नेपाल फ्ल्यास
जेठ १५, २०७८

ADVERTISEMENT

सरकारले स्वयं सेविकाको मासिक भत्ता दोब्बर बनाएकाे छ । 

यसअघि  स्वयं सेविकाले मासिक ६ हजार भत्ता पाउदै आएका थिए । अब स्वयं सेविकाको मासिक भत्ता १२ हजार पुगेको छ। 

अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट सार्वजनिक गर्दै स्वयंसेविकाको मासिक भत्ता बृद्धि गरेको जानकारी दिएका हुन्।
 


कस्तो लाग्यो ?

यो पनि