बैशाख २२, २०८१, शनिबार
               

आज पनि तोलामा ४०० रुपैयाँ सस्तियो सुन

नेपाल फ्ल्यास
बैशाख १२, २०७८

ADVERTISEMENT

नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेकाे छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ४०० रुपैयाँ घटेको छ । योसँगै आज प्रतितोला फाइन गोल्ड ९१ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार ८०० रुपैयाँ कायम भएको छ।

गत शुक्रबार पनि सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको थियो । आज चाँदीको भाउ पनि १० रुपैयाँले ओरालो लागेर तोलाको १ हजार ३१० रुपैयाँ कायम भएको छ । 


कस्तो लाग्यो ?

यो पनि