जेठ ०४, २०८१, शुक्रबार
               

चन्द्रगिरिको शेयर मूल्यमा आज पनि सर्किट

नेपाल फ्ल्यास
चैत १२, २०७७

ADVERTISEMENT

चन्द्रागिरी हिल्सको सेयरमूल्य लगातार ९ प्रतिशतभन्दा बढीका दरले वृद्धि हुँदै आएको छ।

साताको अन्तिम कारोबारको दिन आज (बिहिबार) कम्पनीको सेयरमूल्य १० प्रतिशत अर्थात १८९ रुपैयाँले बढेर प्रतिकित्ता २ हजार ७९ रुपैयाँ पुगेको छ ।  

कम्पनीको सेयरमा विक्रेताभन्दा क्रेता धेरै भएकाले सेयर मूल्य बढेको हो । 

कम्पनीको सेयरमूल्य पहिलो कारोबार दिन प्रतिकित्ता १६१ खुला भएको भएको थियो।  

पहिलो कारोबारको लागि ९६ दशमलव ६९ देखि २९० दशमलव ०७ ओपन रेञ्ज पाएको थियो । 


कस्तो लाग्यो ?

यो पनि