बैशाख २२, २०८१, शनिबार
               

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

नेपाल फ्ल्यास
चैत ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ ।

साताको कारोबारको दोस्रोदिन दिन सोमबार सुनको मूल्य घटेको हो । आइतबार प्रतितोला ८७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज दुई सय रुपैयाँले घटेर प्रतितोला ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ८६ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि २० रुपैयाँले घटेर १२ सय ६० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि