जेठ ०७, २०८१, सोमबार
               

६०० रुपैयाँ घट्यो सुनको मूल्य

नेपाल फ्ल्यास
फागुन २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको छ ।

हिजो प्रतितोला ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ८६ हजार २०० रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ८५ हजार ७५० रुपैयाँ रहेको छ। यस्तै, चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य १२ सय ८० रुपैयाँ रहेको थियो ।


कस्तो लाग्यो ?

यो पनि