जेठ ०७, २०८१, सोमबार
               

बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
फागुन २७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ ।  

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८६ हजार २०० मा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा ८६ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

त्यसैगरी, महासंघका अनुसार तेजाबी सुन तोलामा ८६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ । 

यसैबीच चाँदीको मूल्य पनि बढेको छ । बुधबार तोलामा १२७० रुपैयाँमा कारोबार भएको चाँदी १२८५ रुपैयाँमा कारोबार  भएको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि