बैशाख २२, २०८१, शनिबार
               

आज पनि बढ्यो सुनको मूल्य

नेपाल फ्ल्यास
फागुन २४, २०७७

ADVERTISEMENT

आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।  हप्ताकाे पहिलो दिनबाट बढ्न थालेकाे सुनको मूल्य आज समान्य बढेकाे हाे । 

हिजो प्रतितोला ८६ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज १०० रुपैयाँले बढेर तोलाको ८६ हजार २०० रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य तोलामा १५ रुपैयाले बढेर १ हजार २६५ रुपैयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि