बैशाख २७, २०८१, बिहीबार
               

समिट लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ ।

संस्थाको फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव नगरी तयार गरिएको सजिलो लघुवित्त र समिट लघुवित्तको आर्थिक वर्ष २०७६/७७ को छुट्टाछुट्टै वार्षिक प्रतिवेदन पारित गरी साधारणसभा गर्ने स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेस गरेको जनाएको छ ।

यो पनि