बैशाख २६, २०८१, बुधबार
               

सुनकाे मूल्य आज ८९ हजार

नेपाल फ्ल्यास
फागुन ०९, २०७७

ADVERTISEMENT

आज सुन मूल्य प्रतितोला ८ सयले बढेको छ । शुक्रबार ८८ हजार २ सयमा कारोबार भएको सुन आज ८९ हजार कायम भएकाे सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

चाँदीको मूल्य प्रतितोला २५ रुपैयाँले बढेर १३ सय ३० रुपैयाँमा कायम रहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी १ हजार ३०५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

 


कस्तो लाग्यो ?

यो पनि