बैशाख २६, २०८१, बुधबार
               

सिन्धु विकास बैंकले लाभांश वितरण नगर्ने

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । सिन्धु विकास बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । बिहीबार बसेको बैंकको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

सिन्धु  बैंकले आर्थिक वर्ष २०७५/७६ मा ११.४९ प्रतिशत बोनस सेयर र कर तिर्न ०.६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि