बैशाख २३, २०८१, आइतबार
               

सिभिल बैंकको साधारणसभा फागुन ९ गते

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । सिभिल बैंकको साधारणसभा फागुन ९ गते केन्द्रीय कार्यालयमा विहान ११ बजे गर्ने भएको छ । 

यस कम्पनीको सभाले ८ प्रतिशत बोनस शेयर र ०.४२ प्रतिशत नगद गरी कूल ८.४२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

माघ २२ गतेसम्म कायम शेयरधनीले लाभांश पाउनेछन् ।


कस्तो लाग्यो ?

यो पनि