बैशाख २६, २०८१, बुधबार
               

नेसनल हाइड्रोपावरको नाफा १ करोड ४० रुपैयाँ

नेपाल फ्ल्यास
फागुन ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनीले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ४० रुपैयाँ नाफा कमाएको छ । 

गत वर्षको भन्दा २०.७६ प्रतिशतले घटेको हो । गत वर्ष कम्पनीले १ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीले विद्युत् बिक्रीबाट हुने आम्दानी २.८८ प्रतिशतले घटेर ५ करोड ४५ लाख रुपैयाँमा रहेको छ । 

गत वर्ष विद्युत् बिक्रीबाट ५ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो । हाल यस कम्पनीको चुक्ता पूँजी १ अर्ब ३८ करोड ५९ लाख ११ हजार रुपैयाँ रहेको छ । रिजर्भ कोष ३२ करोड ४७ लाख रुपैयाँ ऋणात्मक छ । 

प्रतिशेयर आम्दानी वार्षिक २ रुपैयाँ ७७ पैसा रहेको छ, भने प्रतिशेयर नेटवर्थ ७६ रुपैयाँ ५७ पैसा रहेको छ ।

यो पनि