जेठ ०७, २०८१, सोमबार
               

आज ११ सय घट्यो, सुनको मूल्य

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

नेपाली बजारमा सुनको मूल्य आज ह्वात्तै घटेको छ । आइतबारदेखि निरन्तर घटेकाे सुनकाे मूल्य हिजो सामान्य बढे पनि आज एकैदिन ११ सयले घटेको छ ।

आइतबार १ सयले घटेको थियो भने सोमबार पनि १ सयले घटेको थियो । मंगलबार २ सयले बढेको थियो । सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज छापावाल सुनको मूल्य ८९ हजार ८ सय कायम गरिएको छ ।

यस्तै तेजावी सुनको मूल्य ८९ हजार ३५० सय रहेको छ । यता चाँदीको मूल्य पनि आज २० रुपैयाँले घटेको छ । चाँदी आज १ हजार ३४० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि