जेठ ०७, २०८१, सोमबार
               

फरवार्ड माइक्रोफाइनान्सको बोनस शेयर मूल्य नेप्सेमा समायोजन

नेपाल फ्ल्यास
फागुन ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर मूल्य समायोजन भएको छ । 

यस संस्थाले २५ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता २ हजार ६७८ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले हिजो (मंगलबार) को अन्तिम कारोबार मूल्य ३,३४८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ ।

यो पनि