जेठ ०७, २०८१, सोमबार
               

सिभिल लघुवित्तको लाभांश स्वीकृत

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । यस कम्पनीको पुस २७ गते सञ्चालक समितिको बैठकले निर्णय गरेको ३.५ प्रतिशत बोनस शेयर र ०.१८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लाभांश राष्ट बैंकले स्वीकृत गरेको हो । 

यो लाभांश कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीले पाउने छन् । कम्पनीको पुँजी २४ करोड २१ लाख २१ हजार ३८० रुपैयाँ रहेको । 

यो पनि