जेठ ०५, २०८१, शनिबार
               

फरवार्ड माइक्रोफाइनान्सको साधारणसभा फागुन २१ गते

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको कुल ३१.५८ प्रतिशत लाभांश आजसम्म कायम शेयरधनीहरूले मात्र पाउनेछन् ।

यस कम्पनीले वर्ष गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट २५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ६.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । 

कम्पनीले फागुन २१ गते ८औं वार्षिक साधारणसभा गर्ने भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले बुधवार बुक क्लोज गर्ने भएकाले आजसम्म शेयर कायम गर्नुपर्ने भएको हो । 

हाल कम्पनीको चुक्तापूँजी ५० करोड ४ लाख १५ हजार छ । 
 

यो पनि