जेठ ०७, २०८१, सोमबार
               

हिमालयन जनरल इन्स्योरेन्सद्धारा ६.७५ प्रतिशत लाभांश प्रस्ताव

नेपाल फ्ल्यास
फागुन ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव गरेको छ । 

यस कम्पनीको हिजो बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट वितरण हुने लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत गरी ३.७५ नगद लाभांश गरि कुल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्तावित लाभांश बीमा समितिले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुने छ ।

यो पनि