बैशाख ३१, २०८१, सोमबार
               

रौतहटमा अजोड इन्स्योरेन्सको घुम्ती बीमा

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

रौतहट । रौतहट जिल्ला यमुनामाई गाउँपालिका ४ को वडा कार्यालयमा अजोड इन्सोरेन्सले घुम्ती बीमा सेवा गरेको छ ।

यमुनामाईको वडा ५ का अध्यक्ष सर्फलाल यादव, प्रशासकीय अधिकृत रामश्रेष्ठ राय यादव तथा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापा सरिक कार्यक्रमबीच घुम्ती सेवा कार्यक्रम सम्पन्न भएको अजोड इन्सोरेन्सले जनाएको छ ।

घुम्ती सेवा बीमाको पहुँच तथा जनचेतना विकास गर्ने उद्देश्य रहेको थियो । कार्यक्रममा स्थानीय स्तरबाट उल्लेख्य जनसहभागिता रहेको थियो । त्यस अवसरमा कृषि तथा पशुपन्छी बीमालेखहरू जारी गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि