बैशाख ३१, २०८१, सोमबार
               

सपोर्ट लघुवित्त संस्थाको खुद नाफा एक करोड ५८ लाख

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको खुद नाफा चालू आवको दोस्रो त्रैमासमा १ करोड ५८ लाख पुगेको छ ।  सस्थाले गत आवको दोस्रो त्रैमासमा ६३ लाख ७७ हजार नाफा कमाएको छ ।

यस अवधिमा सस्थांको खुद ब्याज आम्दानी ६४ प्रतिशत र सञ्चालन नाफा १५० प्रतिशतले वृद्धि भएको छ । हाल यस सस्थांको चुक्तापुँजी ६ करोड ६० लाख छ, भने ३ करोड ७८ लाख  जगेडा कोषमा ञ्चित छ ।

दोस्रो त्रैमाससम्ममा यस सस्थांले ७८ करोड  ९९ लाख सापटी लिएर २१ करोड चार लाख निक्षपे संकलन गरेर एक अर्ब चार करोड ७१ लाख कर्जा लगानी गरेको हो । प्रतिशेयर आम्दानी ४७.९०, मूल्य, प्रतिशेयर नेटवर्थ १५७.३९ रहेको छ ।

यो पनि