बैशाख ३१, २०८१, सोमबार
               

सुनको मूल्यमा सामान्य गिरावट

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (आइतवार) प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज भने तोलामा २०० रुपैयाँले घटेर तोलामा ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको हो । 

त्यस्तै आज तेजावी सुन पनि प्रतितोला ८९ हजार ९ सय ५० रुपैयाँमा कोरोबार भइरहेको महासंघले जाएको छ । 

आज चाँदी तोलामा १३ सय १५ रुपैयाँमा कोरोबार भइरहेको महासंघले जानकारी दिएको छ  ।


कस्तो लाग्यो ?

यो पनि