जेठ ०१, २०८१, मंगलबार
               

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीद्वारा ८.४२ प्रतिशत लाभांश प्रस्ताव

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । 

यस कम्पनीको हिजो (आइतबार) बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा ८ प्रतिशत बानेस शेयर र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल यस कम्पनीको चुक्तापूँजी १ अर्ब २ करोड ६४ लाख ३२ हजार रहेको छ । 

उक्त पूँजीको आधारमा बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण गर्ने कम्पनीले जानकारी दिएको छ ।

यो पनि