जेठ ०१, २०८१, मंगलबार
               

जनरल इन्स्योरेन्सकाे कामु महाप्रबन्धकमा विनेश मास्के नियुक्त

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठडमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको कायम मुकायम महाप्रबन्धकमा विनेश मास्के नियुक्त भएका छन् । 

यस कम्पनीको माघ २३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले मास्केलाई नियुक्त गरेको हो । कम्पनीले मास्केलाई अर्को व्यवस्था नभएसम्म कम्पनीको प्रमुखको रुपमा कार्य सञ्चालन गर्न कायम मुकायम महाप्रबन्धकको जिम्मेवारी तोकिएको छ ।  

यसअघि इन्स्योरेन्सको महाप्रबन्धक पदमा एस. के. तमोट रहेका थिए ।

यो पनि