बैशाख १५, २०८१, शनिबार
               

सप्तकोशी डेभलपमेण्ट बैंकको ७३ प्रतिशतले घट्यो

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । सप्तकोशी डेभलपमेण्ट बैंकले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ७३ प्रतिशतले घटेको छ । 

कम्पनीको गत आवको दोस्रो त्रैमासमा तीन करोड चार लाख नाफा कमाएकोमा पछिल्लो त्रैमासिक अवधिमा घटेर ८० लाख  ४८ हजारमा सिमित भएको हो । कम्पनीको चुक्ता पुँजी ८३ करोड ४३ लाख छ ।

कम्पनीको जगेडा कोषमा ८ करोड ८० लाख सञ्चित छ । प्रतिशेयर आम्दानी १.९३, मूल्य आम्दानी अनुपात ८२.४१, तरलात अनुपात ४०.५६ प्रतिशत र प्रतिशेयर नेटवर्थ ११४.०५ रहेको छ ।

यो पनि