बैशाख १६, २०८१, आइतबार
               

बढ्यो सुनचाँदीको मूल्य

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको भाउ बढेको छ । 

आज सुनको भाउ प्रतितोला छसय रूपैयाँ र चाँदीको मूल्य प्रतितोला २० रूपैयाँले बढेको महासंघले जानकारी दिएको छ ।

बढेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९० हजार छसय कायम भएकाे छ । महासंघले आजका लागि चाँदीको मूल्य प्रतितोला एक हजार ३१० रूपैयाँ कायम गरेको छ।


कस्तो लाग्यो ?

यो पनि