बैशाख २८, २०८१, शुक्रबार
               

बीमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाल नियुक्त

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । बीमा समितिको अध्यक्षमा सूर्यप्रसाद सिलवाल नियुक्त भएका छन् । 

हिजो (सोमबार) साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सिलवाललाई अध्यक्षमा नियुक्त गरेको हो ।

सिलवाल २०६९ देखि २०६९ सम्म सुचना तथा सञ्चार मन्त्रालयका सचिवको काम गरेका थिए। 

साथै, उनले विभिन्न क्षेत्रमा काम गर्दै भएका थिए । उनी गृहमन्त्रालयको सचिव,  उद्योग र अर्थमन्त्रालयमा लामो समय काम गरेेेेको अनुुुवभ छ ।

उनको कार्यकाल चार वर्षको हुनेछ।


कस्तो लाग्यो ?

यो पनि