बैशाख ३१, २०८१, सोमबार
               

प्रभु लाइफ इन्स्योरेन्सद्वारा मृत्युदाबी भक्तानी

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

महोत्तरी । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले बीमित सुरेश प्रसाद यादवको परिवारलाई  मृत्युदाबी भुक्तानी गरेको छ। 

कम्पनीले महोत्तरी जिल्ला हतिसर्वाका सुरेश प्रसाद यादवको जीवन बीमा गरेको थियो। यादवको मृत्यु भए पछि उनको श्रीमती अनुराधा कुमारी यादवलाई दाबी ५० लाखको भुक्तानीको चेक प्रदान गरेको हो । 

यो पनि