जेठ ०१, २०८१, मंगलबार
               

समृद्धि फाइनान्सको हकप्रद शेयर नेप्सेमा सूचीकृत

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । समृद्धि फाइनान्स लिमिटेडको हकप्रद शेयर आज (आइतवार) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । 

यस कम्पनीको ४ लाख ३० हजार ६३९ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो ।

उक्त शेयर  हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

यो पनि