बैशाख ३०, २०८१, आइतबार
               

सबैको लघुवित्तद्वारा १०.५ प्रतिशत लाभांश प्रस्ताव

नेपाल फ्ल्यास
माघ १८, २०७७

ADVERTISEMENT

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले १०.५० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको छ। 

माघ १७ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी १८ करोड ६४ लाख रुपैयाँको १०.५० प्रतिशत बोनस शेयर दिने घोषणा गरेको हो। 

यस कम्पनीको बोनस शेयर वितरण पछि चुक्ता पुँजी २० करोड ५९ लाख रुपैयाँ पुग्नेछ।

गत आर्थिक वर्षको मुनाफाबाट बोनस शेयर दिन लागेको हो । ११.०५ प्रतिशत लाभांस दिने  छ । 

संस्थाले प्रस्ताव गरेको लाभांस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए पछि साधारणसभामा पेश गर्ने छ ।


कस्तो लाग्यो ?

यो पनि