बैशाख ३१, २०८१, सोमबार
               

इन्स्योरेन्स कर्पोरेसन एलआसीद्वारा दाबी भुक्तानी

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । इन्स्योरेन्स कर्पोरेसन ‘एलआसी’ ले मृतकलाई दाबी भुक्तानी गरेको छ। कम्पनीले मृतक किशोरी लाल शाह कलबारको छोरा राकेश कुमार गुप्ताको परिवारलाई १४ लाख ४२ हजारको चेक उपलब्ध गराइ भुक्तानी गरेको हो । 

मृतक किशोरी लाल शाह कलबारले २०७१ असार १४ गते जीवन बीमा गरेकी थिइन। 

उनले लाइफ इन्स्योरेन्स कर्पोरेसनमा जीवन आनन्द पोलिसी खरिद गरेकी थिइन। उनको ब्रेन ह्याब्रेजका कारण मृत्यु भएको थियो।

यो पनि