बैशाख २२, २०८१, शनिबार
               

नेशनल लाइफ इनस्योरेन्सको नाफा २४.८६ प्रतिशतले वृद्धि

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

काठमाडौं । नेशनल लाइफ इनस्योरेन्सले चुक्ता पुँँजी ३ अर्ब ३९ करोड पुगेको छ ।

बिमाशुल्क संकलन गत वर्षको तुलनामा २४.८६ प्रतिशतले वृद्धि भएर ८ अर्ब ५ करोड पुगेको छ । कम्पनीको बिमा कोष गत वर्षको तुलनामा २५ प्रतिशतले वृद्धि भई २६ अर्ब पुगेको छ ।

यस कम्पनीले सूचना प्रविधिमा यथेष्ट लगानी गर्दै आएकोे र विविध आकर्षक बिमालेखहरु प्रचलनमा ल्याएको थियो । 

कम्पनीको सभामा १० प्रतिशत बोनस सेयरको प्रस्ताव पारित गरेको छ ।

यो पनि