बैशाख २२, २०८१, शनिबार
               

नारायणी डेभलपमेण्ट बैंक र सिद्धार्थ बैंकको साधारण सभा माघ १६ गते

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नारायणी डेभलपमेण्ट बैंक र सिद्धार्थ बैंकको साधारण सभा माघ १६ गते हुने भएको छ ।

नारायणी डेभलपमेण्ट बैंकले स्टार ब्याक्वेट रत्ननगर चितवनमा दिउँसो १ बजे सभा गर्ने भएको छ । उक्त सभामा लेखापरीक्षकको नियुक्त निजको पारिश्रमकि निर्धारण गर्ने प्रस्ताव पारित हुने छ  ।

यसैगरी सिद्धार्थ बैंकले अम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सभा गर्ने भएको छ । यस बैंकको सभाले १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

यो पनि