बैशाख २२, २०८१, शनिबार
               

माछापुच्छ्रे बैंकको खुद नाफा ४५ करोड साढे २२ लाख

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । माछापुच्छ्रे बैंकको चालू आर्थिक वर्षकाे दोस्रो त्रैमासमा ८० करोड २७ लाख नाफा कमाएको छ ।

यो नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा २ प्रतिशतले कमी आएको हो । यस बैंकको वितरणयोग्य नाफा ४५ करोड २२ लाख ५२ हजार छ । 

गत आवको दोस्रो त्रैमासमा ८२ करोड १८ लाख नाफा कमाएको थियो । बैंकको जगेडा कोष २ अर्ब ४६ करोड २१ लख रहेको उक्त कम्पनीले रिटेन्ड अर्निङमा ५५ करोड ३८ लाख ३७ हजार र शेयर प्रिमियममा ३ करोड ८ लाख ८१ हजार सञ्चित गरेको छ । 

चालू आवको दोस्रो त्रैमासमा बैंकको प्रतिशेयर आम्दानी १७.७३, मूल्य आम्दानी अनुपात १६.०१,तरलता अनुपात २३.८३ प्रतिशत रप्रतिशेयर नेटवर्थ १३३.७ रहेको छ । हाल यस बैंकको चुक्तापूँजी ९ अर्ब ५ करोड ३० लाख रहेको छ । 


कस्तो लाग्यो ?

यो पनि