बैशाख २२, २०८१, शनिबार
               

कृषि विकास बैंकको दोस्रो त्रैमासमा घट्यो नाफा

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। 

बैंकको खुद नाफा १६.४४ प्रतिशतले घटेर १ अर्ब ३२ करोड १६ लाख रुपैयाँमा सिमित भएको छ । 

दोस्रो त्रैमासमम्ममा बैंकको वितरणयोग्य नाफा ८० करोड ९५ लाख रुपैयाँ छ । 

बैंकको प्रतिसेयर आम्दानी पनि ५ रुपैयाँ २८ पैसाले घटेर ४० रुपैयाँ ४ पैसामा सीमित भएको छ ।

प्रतिसेयर नेटवर्थ पनि ३५ रुपैयाँ १३ पैसाले घटेको छ ।


कस्तो लाग्यो ?

यो पनि