जेठ ०३, २०८१, बिहीबार
               

आज कति छ सुनको मूल्य ?

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यमा सामान्य गिरावट आएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो (बुधबार) तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । 

यस्तै तेजावी सुन तोलामा ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

चाँदीको मूल्य पनि हिजोको तुलनामा पाँच रुपैयाँले घटेर तोलामा १२४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि