जेठ ०२, २०८१, बुधबार
               

स्वदेशी लघुवित्तको नाफा १५९ प्रतिशतले वृद्धि

नेपाल फ्ल्यास
माघ १५, २०७७

ADVERTISEMENT

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्थाले चालू आवको दोस्रो त्रैमासिकसम्ममा १२ करोड २ लाख ३५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

गत आवको दोस्रो त्रैमासमा ४ करोड ८२ लाख नाफा कमाएको थियो ।

यस कम्पनीको चालू आवको दोस्रो त्रैमासमा खुद ब्याज आम्दानी ३३ प्रतिशत र सञ्चालन नाफा १२६ प्रतिशतले वृद्धि भएका हो ।

कम्पनीको प्रतिशेयर आम्दानी ८७ रुपैयाँ १३, अनुपात १२.६९ प्रतिशत र प्रतिशेयर नेटवर्थ १ सय ७७ रुपैयाँ ७२ रहेको छ ।

यो पनि