जेठ ०२, २०८१, बुधबार
               

ज्योति विकास बैंकले १० प्रतिशत बोनश शेयर दिने

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । ज्योति विकास बैंकले १३औं वार्षिक साधारणसभाले बोनस पारित गर्दै आगामी कार्ययोजना तय गरेको छ ।

उक्त सभाले १० प्रतिशत बोनस शेयर पारित गरेको छ । सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

यस सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग गाभ्ने र गाभिने गर्ने सन्दर्भमा आवश्यक काम गर्ने अख्तियारी सञ्चालक समितिलाई दिइने बैंकले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि