जेठ ०३, २०८१, बिहीबार
               

नेपाल लाइफ इन्स्योरेन्सको शेयर मूल्य समायोजन

नेपाल फ्ल्यास
माघ १४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बोनश शेयरमा मूल्य समायोजन भएको छ । 

यस कम्पनीको ३१ प्रतिशत बोनस शेयर नेप्सेले प्रतिकित्ता २१९२ रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले हिजो (मंगलबार) को अन्तिम कारोबार मूल्य २८७२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

यो पनि