जेठ ०२, २०८१, बुधबार
               

एनआइसी एसिया डाइनमिक डेप्ट फण्डको प्रतिइकाइ खुद मूल्य १०.०२

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । एनआइसी एसिया डाइनमिक डेप्ट फण्डले पुस मसान्तसम्म प्रतिइकाइ खुद मूल्य १०.०२ वृद्धि भएको छ । योजनाको प्रतिइकाई खुद मूल्य मंसिर मसान्तमा ९.९९ रहेको थियो । 

उक्त योजनाले पुस मसान्तसम्ममा सूचीकृत शेयरमा १ करोड १२ लाख २६ हजार बरावरको लगानी गरेको छ । त्यसैगरी ऋणपत्रमा १९ लाख २० हजार लगानी गरेको छ ।

साथै सूचीकृत नभएका शेयरमा ७४ लाख १२ हजार र मुद्धति निक्षेपमा ३ करोड लगानी रहेको छ । यो योजना गत कात्तिक २१ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सञ्चालन गरेको हो ।

यो पनि